सेवा

हामीलाई के गर्न मनपर्छ

हामी त्यस्तो काम गर्छौ जस्ले हामीलाई उत्साहित र प्रेरित गर्छ जस्तै परामर्श , डिजाइन , विकास , समुदाय समर्थन

परामर्श

हामी उदाहरणका लागि स्कूल, कलेज, विश्वविद्यालय र संस्थानहरुका लागि परामर्श गर्छौ ।

डिजाइन

हामीले १००० प्रोडक्ट डिजाईन गर्यौ भने ९९९ डिजाईन छोडेर उत्कृस्ट एउटा छनोट गर्छौ ।

विकास

हामी सँग सफ्टवेयर विकास को व्यापक दायरा छ जस्तै उच्च शिक्षा, स्वास्थ्य हेरविचार, SaaS, क्लाउड कम्प्युटिङ, विश्लेषण, परामर्श, सफ्टवेयर, कृत्रिम बुद्धि

समुदाय र समर्थन

हाम्रो कमाईको ५-२५% हिस्सा अज्ञात दानको रुपमा हाम्रै समुदाय निर्माण को लागि प्रधान गर्ने गरेका छौ ।

केही हाम्रो विशेषताहरु र काम

हाम्रो काम गृह पृष्ठबाटै देख्न सकिन्छ।यहाँ ती वर्तमान कामको केही सूची छ कृपया तपाईं चेकआउट गर्न चाहनुहुन्छ भने स्वतन्त्र महसुस गर्नसक्नुहुन्छ ।

Unelma Cloud

Unelma Cloud एउटा क्लाउड मञ्च अनी तपाईँको फाइलहरू राख्नको लागि बनाइएको ठाउँ हो जहाँ आफ्नो व्यक्तिगत (तस्वीरहरु, कागजात, भिडियो) र सुरक्षित सँग राख्न सक्नुहुन्छ।

Unelma mail-Umail

Umail व्यापार बजारका लागि सबैभन्दा शक्तिशाली इमेल मार्केटिङ मञ्च हो।

Userly

प्रयोगकर्ताले सशक्त रुप्मा आफ्नो साइटहरुको शक्तिशाली विश्लेषण गर्न सक्छन । यस्ले आफ्नो वेबसाइट डाटा शक्तिशाली अंतर्दृष्टि मा रूपान्तरण गर्छ।

Fundheartly - Crowdfunding platform

Fundheartly सबै आकार को अनलाइन कोष सङ्कलनका लागि crowdfunding मञ्च हो।

Social Nepal

यो एउटा सामाजिक सन्जाल हो । यस्मा तपाईंहरुले आफुलाई लागेको कुरा पोस्ट गर्न सक्नु हुन्छ।

Vidya ERP

"बिध्या" बिद्यालय तथा कालेजहरुका लागि अतिनै उपायोगी क्लउड पद्त्ती आधारीत नेपालमा तयार गरिएको एक मात्र अन्तराष्ट्रियस्तरको सिस्टम हो ।

UScraper

UScraper सबैभन्दा शक्तिशाली वेब आधारित वेबसाइट क्रल, URL क्रल, गुगल / बिंग खोज, txt फाइल खोज जस्तै विभिन्न तरिकाहरू द्वारा इमेल निकाल्ने उपकरण हो।

Usecure me

Usecure me यस्तो उपकरण हो जस्ले सुरक्षा बिज्ञे र अन्य प्रयोगकर्ताहरुलाई सुरक्षा समन्धी काममा सहयोग गर्छ ।

Unelma Cash

UnelmaCash - तपाईंको डिजिटल मुद्रा को प्रत्यक्ष अपडेट

Unelma chat

उनेल्मा च्याट एकल, स्वतन्त्र उपकरण जुन हामीले आफ्नो वेब सर्भर मा स्थापना गर्न सक्छौ । तपाईंले केवल एक वर्षमा एक पटकमात्र यस्को सुल्क तिर्न पर्छ र कुनै झन्झट बिना प्रयोग गर्न सक्नुहुन्छ।

Unelma Academy

उनेल्मा एकेडेमी एउटा अनलाइन मञ्चहो जहाँ जो कोही ले नि सिक्न सिकाउन र व्यक्तिगत,ब्यापारीक,ब्यब्साहिक ज्ञान लिन सक्नुहुन्छ।

JobWaysIn

JobWaysIn एस्तो मञ्चहो जस्ले तपाईंले रोजेको खोजेको जस्तो काम दिलाउन मदत् गर्छ।

Unelma CRM

उनेल्मा CRM ले सबै खाल्को समस्या समाधान गर्छ । यो सफ्टवेर चलाउन को लागि सजिलो मात्र नभइ ब्वसाहिक हित को लागि पनि उपायोगी छ।

kuora-Q&A

KUORA को उदेश्य भनेको आफुलाई जान्न मन लागेको कुराको सोध-पुछ गर्नु र ज्ञान हासिल गर्न सहयोग गर्नु हो । हामी यस्तो व्यक्तिहरूलाई खोजिरहेका छौ जस्ले आफुले जनेका ज्ञान सबै सामु बाडेर सहयोग गर्न चाहन्छन।

Fscarper

Fscraperले विभिन्न प्रकार को ठूलो डेटा निकाल्न को लागि नियन्त्रित मिसिन र कृत्रिम बुद्धिको उपयोग गर्दछ।

Unelma Musik

उनेल्मा म्युजिकमा तपाईंहरुले आफुलाई मनपरेको गीत सिर्जना गर्न सुन्न र साझेदारी गर्न सक्नुहुन्छ ।

Unelma Billing

Unelma Billing मा हाम्रो सम्पूर्ण लेखा प्याकेज उपलब्ध छ । हामीले बिलिङमा आफ्नो कारोबारको रेकर्ड राख्न सक्छौं । यो सर्वोत्तम वेब आधारित सफ्टवेयर मध्ये एक हो।

Unelma Inventory

Unelma Inventory हाम्रो ब्यापार क्षेत्रको सफ्टवेर हो ।

e-Khalti

e-Khalti जसले संसारमा कुनैपनि देशमा तुरुन्त पैसा पठाउन र पाउन मद्दत गर्दछ।

e-Sathi

e-Sathi (नेपालको #1 सोशल नेटवर्किंग प्लेटफर्म) जुन मुख्य रूपमा मनोरञ्जनको रूपमा साथसाथै अरु अन्य प्रायोजनको लागि पनि प्रयोग गर्न सकिन्छ ।

Unelma Host

Unelma होस्ट एक उत्तम Web host गर्ने प्लेटफार्म हो |.Flyly loaded cPanel अब सस्तो Guaranteed Disk Space & Bandwidth 30 Days Money Back Guarantee

HaveWebsite

तपाईंको वेबसाइट डिजाइन गर्न को लागि Havewebsite एक उत्तम प्लेटफार्म हो |

e-Aspatal

e-Aspatal Unelma प्लेटफर्मद्वारा विकसित अस्पतालको लागि क्लाउड आधारित प्रणाली हो।

अतः तपाईं के सोच्नुहुन्छ ?

हामी मिलेर संसारको परिवर्तन गरौ हामीलाई आफ्नो परियोजना र विचार साझेदारी गर्नुहोस ताकि हामी सँगै काम गरि सपना वास्तविक बनाउन सकौ ।

हामीलाई सम्पर्क गर्नुहोस