p

रोजगार

   उनेल्मा प्लाटफर्म्समा चाहीएको कर्मचारी

रोजगारहरू

    हामीले हाम्रो उनेल्मा चितवन टोलिको लागि वरिष्ठ जाभास्क्रिप्ट विकासकर्ता खोज्दै छौ। 
    यदि तपाईं हाम्रो साथ जोड्न चाहानुहुन्छ भने कृपया सम्पर्क गर्नुहोस् ।



    हामी रत्ननगर कार्यालयको लागि ट्रेनी डेवेलोपर खोजिरहेका छौं . 
    यदि तपाइँ हाम्रो साथ संसार परिवर्तन गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस् ।



     उपभोक्ताको आवश्यकतालाई पहिचान गर्नुहोस् र कम्पनीले प्रदान गरिएको कम्प्यूटर सफ्टवेयरको
   प्राविधिक विशिष्टता बारे उपभोक्तालाई विस्तृत जानकारी प्रदान गर्नुहोस्।
     नयाँ वस्तुहरूको अन्वेषण गर्दछ र उत्पादन खरिदका लागि सिफारिशहरू गर्दछ।



   तपाईं नियुक्त क्षेत्रमा नयाँ सम्भावना वा ग्राहकहरूको खोजि
   हाम्रो सबै ग्राहकहरुलाई हाम्रो उत्पादनको बारेमा पूर्ण सचेत एवम सजक गराउने
    हाम्रो ग्राहकहरुको हाम्रो उत्पादनको बारेमा रहेको जिज्ञासा र समस्या को समाधान गर्न सहयोग गर्ने
   हाम्रो लक्ष्य बुझ्न।



     अन्तरक्रियात्मक वेब यप्लीकेशनमा काम गर्ने सोख र आनुभव भएको ।
     (PHP, Java ,CodeIgniter, Zend)आदिको बारेमा राम्रो ज्ञान भएको ।
     जाभास्क्रिप्ट फ्रेमवोर्कको बारेमा राम्रो अनुभव भएकोलाई अधिक प्राथमिकता दिइनेछ।