एबाउट उनेल्मा

किन हामी अलग छौ |

गत केहि वर्षहरूमा, हामीले अत्याधुनिक सफ्टवेयर सेवा उपलब्ध गराएर 120 देशहरूमा लगभग 1k देखि 5k ग्राहकहरूको व्यापार समस्या समाधान गरेका छौं। हामी हाम्रो पेशाप्रति गहिरो उत्साह भएको , उतरदाही र कामप्रति जिम्मेवार कर्मचारीहरुको समूह हौ । हाम्रो संगठनमा लगभग 11-50 कर्मचारी काम गर्छौं जसले युरोपको विभिन्न भागहरूमा (फिनल्याण्ड), एशिया (नेपाल) र अमेरिका (शिकागोमा) मा काम गरिरहेका छन्। हामीले विभिन्न विधाहरुमा जस्तै उच्चशिक्षा, स्वास्थ्य , कृत्रिम ज्ञान र क्लाउड कम्प्युटिङ संग सम्बन्धित धेरै परियोजनाहरू, सफ्टवेयर समाधानहरू र सेवाहरू निर्माण गरेका छौं जसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सफ्टवेयर विकास उद्योगमा ठूलो सहयोग पुर्याएको छ। हामी अरु जस्तो सफ्टवेर निर्माण मात्र गर्नी कम्पनी नभइ तपाईंले ब्यापार छेत्रमा देख्नुभएको सपनालाई वास्तविकतामा बदल्न सहयोग गर्ने कम्पनी हो ।

हाम्रो एक मात्र उदेश्ये मानिसहरुलाई सशक्त बनाउनु हो ।

किन हामीलाई छनौट गर्नुभयो ।

ब्यबसाहिक हिसाबले मात्र हामीलाइ चयन नगर्नु होला। हामी ब्यबसाहिक हिसाबले मात्र नभई एउटा राम्रो सम्बन्ध निर्माण गर्न चाहन्छौ । येदि तपाइलाई स्तरिय सेवा चाहिएमा र लामो समयसम्म सम्बन्ध बनाउन छ भने हामीलाई चयन गर्न सक्नुहुन्छ। हामी ग्राहकको सेवा गर्ने संस्था हौ । हामी सफल छौ त केवल ग्राहकको सन्तुष्टि ले गर्दा ।

तपाईंले के प्राप्त गर्नुहुन्छ

तपाईंले हाम्रो अनुभव र विशेषज्ञता १००% परामर्श शुल्क नतिरी प्राप्त गर्न सक्नु हुन्छ। तपाईंलाई हाम्रो साथ र काम बाट सन्तुष्टि प्राप्त हुनेछ । हामी तपाईहरुसंगै आपसी साझेदारीमा अगि बढ्छौ ।

मीट द इनर्जी

हामी मिल्लेन्निअल्सका एक गुच्छा हौ ।केही मानिसहरू हामीलाई हिप्पिस भनेर भन्नुहुन्छ । कोही हामीलाई सफ्टवेर बिकास को अत्यधिक-ऊर्जावान र बढ्द्वो संगठनको रुपमा लिनुहुन्छ। ।हामी चाँडै उत्साहित हुनेगर्छौ , हामी तपाईंहरुलाई साथ लिएर विश्वलाई नै परिवर्तन गर्न चाहन्छौ ।

कोर टीमलाई भेट्नुहोस्

सन्तोष कलवार

संस्थापक, सीईओ

सन्तोष कल्वर प्रौद्योगिकी विज्ञान डाक्टर (मानव-कम्प्युटर अन्तरक्रिया) - कम्प्यूटर वैज्ञानिक - उद्यमी - सफ्टवेयर / वेब डेभलपर - लेखक - कवि - र एक सरल मानव हुनुन्छ ।

लक्ष्मी कलवार

COO

लक्ष्मी एक मुख्य परिचालन अधिकारी हुनुन्छ जस्ले मार्केटिङ, बिक्री सम्बन्धी रणनीतिक नीतिहरू प्रस्तुत गर्नुहुन्छ ।

निरन्जन दर्नाल

VP, बिक्री र मार्केटिंग

निरन्जन हाम्रो रत्ननगर, चितवन कार्यालयको मुख्ये मानिस हुनुहुन्छ र उहाले टोलीलाई आफ्नो बिक्री र मार्केटिङ कौशलबाट योगदान पुराउनु भएको छ ।

बिकास सुब्बा

VP of engineering

बिकास हाम्रो VP of engineering हुन। उहाले हाम्रो अनुसन्धान र विकासको ख्याल राख्नुहुन्छ र टोलीमा प्राविधिक विशेषज्ञता ल्याउनुहुन्छ।

सुबास दाहाल

Web Designer and Developer

सुबास डिजाइन, लेआउट र कोडिंगको लागी जिम्मेदार हुनुन्छ । उहाँ एक वेबसाइटको टेक्निकल र ग्राफिक दृष्‍टिकोण सँग संलग्न हुनुहुन्छ - साइटले कसरी काम गर्दछ र यो कस्तो देखिन्छ

Rahul K.

Developer and Sales Executive

राहुल विकासकर्ता र बिक्री र मार्केटिंग अधिकारी पनि हुन्। उहाँ विकासकर्ता हुनुहुन्छ । उहाँ एक वेबसाइटको टेक्निकल सँग संलग्न हुनुहुन्छ । उहाले हाम्रो बिक्री र मार्केटिङ कौशलबाट योगदान पुराउनु भएको छ ।

Barsha Gupta

Office assistant and Developer

Barsha Gupta Ji हाम्रो कार्यालय सहायक हो र कार्यालयका मुद्दाहरूको ध्यान राख्नुहुन्छ। उहाँ एक विकासकर्ता र प्रोग्रामर पनि हो। उहाँ धेरै जिम्मेवारी छ। उनी हाम्रो जूनियर र वरिष्ठ विकासकर्ता टोलीसँग कुराकानी गर्छन्। उनी सबै कार्यालय सम्बन्धित कार्यहरू सँभाल्छन्। उहाँ Unelma संग संलग्न हो ।

अतः तपाईं के सोच्नुहुन्छ ?

हामी मिलेर संसारको परिवर्तन गरौ हामीलाई आफ्नो परियोजना र विचार साझेदारी गर्नुहोस
ताकि हामी सँगै काम गरि सपना वास्तविक बनाउन सकौ ।

हामीलाई सम्पर्क गर्नुहोस