उनेल्मा नभएकोभय शायद म यो स्थानमा पुग्दिन थिए होला । धन्यवाद उनेल्मा !
उनेल्माको SCHOOL ERP प्रयोग गर्न थालेपछी हाम्रो निएमित कामहरु निकै सजिलो भएको छ ।
उनेल्मा ले शिक्षक, विद्यार्थी र अबिभावकबिचको दुरी कम गर्दिएको छ् । धन्यवाद !
उनेल्माको ERP सिस्टम् एकदम मन पर्यो । उनेल्मा टोली द्वारा प्रधान गरिएको राम्रो र कठिन काम, अनि समर्थन पनि उत्कृष्ट छ ।म सबैलाई उनेल्माको ERP प्रयोग गर्नुहुन अनुरोध गर्छु ।
UScraper प्लेटफर्मको उत्कृष्ट र सहयोगी सेवाका लागि धन्यवाद । वास्तवमा भन्नुपर्दा मैले अैलेसम्म प्रयोग गरेको मध्य UScraper सबै भन्दा उत्कृष्ट लाग्यो ।
उनेल्माको सेवा र सुबिधा देखेर म दंग भए । यसको Office बिस्वभर फैलिएको छ । जहाँबाट पनि सुबिधा लिन पाहिने । अन्तरराष्ट्रिय भनेको एस्तो पो हुन्छ त ।
" U-Pay जस्तो उत्कृष्ट डिजिटल वालेटको लागि धन्यवाद र टिमलाई बधाई । येसको सर्भिसलाई अझै राम्रो बनाउदै लैजानुहोला । यो नेपालमा मात्र नभइ बिस्वभर निकै उपयोगी छ । "